श्रीमतिलाई आगो लगाएर मार्ने श्रीमान् र भाउजु पक्राउ

आफ्नै श्रीमतिलाई आगो लगाई हत्या गर्ने श्रीमान र मतियार बनेकी भाउजुलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । घटना भएकै दिन देखि फरार रहेका धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षिय श्रीमान् मुकेश गोइत यादव र २५ वर्षिया भाउजु श्यामा देवी यादवलाई आज धनुष प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । विगत केहि … Continue reading श्रीमतिलाई आगो लगाएर मार्ने श्रीमान् र भाउजु पक्राउ